विश्व वातावरण दिवसमा इटहरीमा जे देखियो ( १३ तस्विरहरू)

इटहरी । ४६ औँ विश्व वातावरण दिवसका अबसरमा बुधबार इटहरी स्थित धरान लाइनमा एकाविहानै अचम्मको दृष्य देखियो । ६ लेन सडक बिस्तारका क्रममा काटिएका रूखका ठुटाहरूमा रूखकै आकृतीमा हलचल नभइकन केही मानिस उभिइरहेका थिए ।

केही महिना अघी सडक बिस्तारका क्रममा इटहरी सडक किनाराका रूखहरू काटिएका थिए । सो बिरूद्ध केही आलोचला समेत भएको थियो । रुखलाई काट्नु भन्दा पनि अन्त सार्ने ठाँउ हुँदाहुँदै काटिएको प्रति सो व्यंग प्रस्तुत गरिएको आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए । सो व्यंग कलालय इटहरी र स्किल कलेजमामा अध्यानरत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…