तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

पथरी / प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगिताकाे दाेस्राे खेलमा बिर्तामोड भेट्रान क्लवलाई ० का बिरुद्घ ४ गाेल गर्दै उर्लाबारी भेट्रान क्लव दाेस्राे चरणमा प्रदेश गरेकाे छ ।
पुर्व राट्रिय टिमका कप्तान अनिल गुरुङ तगायत ए डिभिजन क्लवका खेलाडीले भरिएकाे उर्लाबारी भेट्रानकाे लागि खेलकाे २८ मिनेटमा क्याप्टेन अनिल गुरुङले गाेल गर्दै खाता खाेलेका थिए ।

ए डिभिजन क्लवका खेलाडी अनिल गुरुङ, बुद्घ चेम्जाेङ, बिक्रम लिम्बू, विजय धिमाल, दिलेन लाेक्ताम लगयतले भरिएकाे उर्लाबारीका लागि दाेस्राे हाफकाे १९ अाैं मिनेटमा बुद्घ चेम्जोङले अर्काे गाेल गर्दै २-० काे अग्रता दिलाए भने २४ अाै मिनेटमा उर्लाबारी भेट्रानका लागि अनिल गुरुङले ब्याक्तीगत दाेसराे गाेल गर्न सफल भए । निकै दवाबमा राखेकाे बिर्तामोड भेट्रानलाई खेलकाे ३३ अाैं मिनेटमा उर्लाबारीका लागि बिक्रम लिम्बुले गाेल गर्दै ४ गाेलकाे अग्रता बनाए ।

अाजकाे खेलकाे म्यान अफ द म्याच उर्लाबारी भेट्रानका कप्तान अनिल गुरुङ घाेषित हुँदै नगद २ हजार प्राप्त गरे । ३० बर्ष नाघेका १ नं. प्रदेशका १६ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ। अमरदह ढल्के जाेवनकाे अायाेजनामा भएकाे प्रतियाेगिता सुनबर्षी नगरपालिका वडा नं. २ मा रहेकाे बिरेन्द्र सावर्जनीक मा. वीकाे खेल मैदानमा बैशाख २१ देखि सुरु भई जेष्ट ७ गते सम्म सन्चालन हुदैछ । भाेलिकाे खेल बिराट एकेडेमी भेट्रान बिराटनगरका बिरुद्ध पुर्वाञ्चल भेट्रान क्लवबा दमक बिच हुनेछ ।

Subscribe PURBELI TV

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डागिहाटलाई

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

तपाईको प्रतिक्रिया

Loading…

Loading…