यसकारण उवासंघ ईटहरीको अध्यक्षमा मेरो उम्मेदवारी : शैलेस बिष्ट

ईटहरी । करिब २ महिनापछि हुने उद्योग बाणिज्य संघ ईटहरीको चुनावलाई लिएर यतिबेला ईटहरीमा चुनावी सरगर्मी बढेको छ । अध्यक्षका लागी समेत आधा दर्जन बढी ब्यत्तिहरु आकाँक्षी देखिएका छन । आकाँक्षी मध्येकै एक हुन बर्तमान बरिष्ठ उपाध्यक्ष शैलेस बिष्ट । संघमा ३ कार्यकाल बिभिन्न पदमा रहेर अनुभव बटुलेका बिष्ट अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्बाचित भएका हुन ।

उनले कार्यबहाक अध्यक्षका रुपमा समेत केही समय काम गरिसकेका छन । ईटहरीमै जन्मिएर हुर्किएका उनी लामो समयदेखि ब्यबसायमा संलग्न रहेका छन । समग्र ब्यबसायीको हितका काम गर्न रुचाउने उनी आफु निर्बाचित हुनेमा ढुक्क रहेको र ब्यबसायीको हितका लागी सदैव क्रियाशिल हुने समेत बताएका छन । उनी सँगको भिडियो कुराकानी :

शैलेस बिष्ट (अध्यक्षका उम्मेदवार, ईटहरी उद्योग बाणिज्य संघ)

तपाईको प्रतिक्रिया

Loading…