पथरीमा खुल्ला नकाउट फुटवल हुने

पथरी / यलम्वर युवा क्लवको आयोजनामा मोरङ्गको पथरीमा वैशाक २ देखी नगरस्तरिय खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ । प्रतियोगीतामा पथरीशनिश्चरे नगर भरिका ८ फुटवल क्लवको सहभागीता रहने भएको आयोजकले बताएको छ । प्रतियोगीताको विजेताले २० हजार १ सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले १० हजार १ सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोसित गरिने छ भने फाईनल खेलमा उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फर्डवड, उदायमान खेलाडी र सर्वकृष्ट खेलाडीलाई नगद १ हजार ५ सय रुपयाँ प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताको समापनमा नेपाली राष्ट्रिय टिममा सहभागी पथरी नगरका तिन खेलाडीलाई सम्मान गरिने भएको छ । पुर्व राष्ट्रिय खेलाडी दिपक राई, महिला फुटवलका राष्ट्रिय खेलाडी द्धय दिपा न्यौपाने र सरु सुव्वालाई समेत सम्मान गरिने भएको छ ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…