सरकार बिकासे गतिमा जनताको साथमा : प्रधानमन्त्रीको आव्हान

पथरी / प्रधानमन्त्री केपी शर्मा ओलीले विकाशको बाटोमा लाग्ने जो कोही जनताको साथमा सरकार रहेको बताएका छन । वर्तमान सरकार विकाश निर्माणको कार्यमा तिव्र गतिका साथ लागि रहेको वताउदै उनले युवा पुस्तालाई हिम्मतका साथ राष्ट्र निर्माणमा लाग्न आग्रह गरे । भरखरै सकिएको लगानी सम्मेलनले बिकाशको दिसामा अघि बढ्ने भन्दै देश विकाश मा सवैको साथ चहिएको र सरकार त्यस्ता कार्यमा रहेको वताउदै प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रको विकाशमा स्थानिय युवाको महत्वुर्ण भुमिका रहने बताएका छन् ।

ओलीले आज मोरङको उर्लाबारी नगरपालिका मंगलबारेमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेज, बाल उध्यायन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन पश्चात रजतजयन्ती समारोहलाई सम्वोधन गर्दै यस्तो वताएका हुन । बिकास र समृदिमा जनताको साथ साथमा सरकार हरेको बताए ।
प्रतिष्ठानले रजतजयन्तीको अवसमा वर्षीक प्रगति विवरण समेत प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।

मन्त्री आउने भने पछि रातारात निमाण भएको कालो पत्रेमा पनि २४ घण्टा बित्न नपाउदै भि आइ पि र भि भि आइ पि हिड्नाले कालो पत्र उक्कीन थालेको छ । नगरपालिकालाई थाहै नदि निमाण गरेकाले नगरले मदन भण्डारी प्रतिष्ठानले निमाण गरेको सो बाटोमा छुटाएको ११ लाख बजेट नदिने भएको नगर प्रमुख खड्ग फागोले बताएका छन । यता उक्त बाटो निर्माण भएको बारेमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत र ईन्जिनियर लाई थाहा नभएको उनिहरु वताउछन् ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…