प्रधानमन्त्री आउने भएपछि रातरात वाटो कालोपत्रे

पथरी । मोरङको उर्लावारी स्थित मंगलवारेमा केन्दि«य कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औ रजतजयन्तिको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री खडगप्रसाद ओली आउने कार्यक्रम तय भएपछि रातारात वाटो कालोपत्रे गरिदै छ । केही समय अघि राष्ट्रपति आँउदा पनि कालो पत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लागाएको २४ घण्टा नवित्दै कालोपत्रे गर्न थालिएको छ । विकास र समृद्धिको नारा वोकेको ओली सरकारले यसरी रातारात बाटो कालोपत्रे गर्दा विकास र समृद्धिले जनतालाई सान्तवना दिने काम मात्र भएको स्थानिय बताउँछन् ।

महेन्द्र राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३ सय मिटर लामो सो सडकमा उर्लावारी नगरपालिकाको ११ लाख ,प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्त समिति मार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद अर्याल वताउँछन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…