शहीद दिवशमा दिप प्रज्वलन

पथरी / मोरङको पथरी बहुमुखी क्याम्पसका अखिल संगठनमा आवद्ध विद्यार्थीहरुले साँझ दिप प्रज्वलन गरी आज शहीद दिवश मनाएका छन् ।
अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त आयोजनामा शहीदप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै क्याम्पसको प्रवेशद्धारमा दिप प्रज्वलन गरिएको हो ।

सो अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नेकपाका मोहन तुम्वापो, क्याम्पसका सहायक प्रमुख शान्तिराम तिम्सिना, अखिलका विवेक न्यौपाने र मुकेश राईले शहीदको त्याग र बलिदानलाई मुलुकको समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

काम विनै तलब खाने जनप्रतिनिधिको तलब फिर्ता गर्न माग

बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

लायन्सद्धारा ह्विल चेयर वितरण

चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

तपाईको प्रतिक्रिया