विप्लवलाई सुरक्षा थ्रेट

काठमाडौं – विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया