जुम्ल्याहा बच्चाको हत्या गर्ने आमा इटहरीबाट पक्राउ

इटहरी । आफ्नै जुम्ल्याहा बच्चालाई शौचालयको सेफ्टिटेंकिमा फालेर हत्या गर्ने २० बर्षिया कमला बिकलाई इटहरीबाट पक्राउ गरिएको छ । ताप्लेजुङ प्रहरीको टोलीले उनलाई इटहरी चौकबाट पक्राउ गरेको हो । बिक शनिबार जुम्ल्या छोरीलाई टेंकिमा फालेर फरार भएकी थिइन ।

जुम्ल्या छोरीको शव भने बुधबार फेला परेको थियो । प्रहरीको टोलीले बिकलाई आजै ताप्लेजुङ लगेको छ । बिक पक्राउ परेको पुष्टि गदै इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले इटहरी प्रहरीको समन्यवमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

याे पनि पढ्नुहाेस्

दुई सन्तानलाई चर्पीमा डुबाएर मार्ने निर्दयी आमा !

Purbeli TV

तपाईको प्रतिक्रिया