बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

कोशी ब्यारेज । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । बुधबार बेलुका ७ बजे गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव २ लाख ८४ हजार ९ सय क्युसेक पुगेको कोशी ब्यारेज प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा अहिले ५६ मध्ये ३५ वटा ढोका खोलिएको छ । पानीको बहावमा उतारचढाव भएपनि अवस्था सामान्य रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।

याे पनि पढ्नुहाेस्र्

कोशीमा पाँच बर्षयता कै बढी मापन, ब्यारेजको थप ढोका खोल्न प्रशासनको आग्रह

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

इनरुवामा बलात्कार विरुद्ध अधिकारकर्मीहरूको धर्ना

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

तपाईको प्रतिक्रिया