असमान सन्धी खारेज गर्न भूतपूर्व सैनिकहरुको माग

इटहरी । ब्रिटिस–गोर्खा भूतपूर्व सैनिकहरुले भूपूहरुलाई हेपाह प्रबृद्धि देखाएको आरोप लगाएका छन । सरकारले ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) ले भारत र बेलायतले एकपक्षीय रुपमा गरेको १९४७ को सन्धि–सम्झौता खारेज गर्न माग समेत गरेको छन् । १९४७ को असमान सन्धी लगायत कुरामा नेपाल सरकार लाचारीपन देखाएको उनीहरुको आरोप छ ।

शुत्रबार रिपोर्टर्स क्लबमा बिगेसोले पत्रकार सम्मेलन गदै गरेर यस्तो माग गरेको हो । ‘२०२ वर्ष देखि नेपाली यूवाहरु वेलायतमा सैन्य भर्तिमा गएको ईतिहास भए पनि सरकार सँग आधिकारीक तथ्याङ्क नभएको भन्दै उनीहरुले आपत्ती जनाएका थिए ।

बेलायती सेनाले लगभग ७ सय पाउण्ड पाउछ भने, गोर्खा सेनाले २ सय पाउँने गरेको छ, त्यस्तै २२ वर्ष सेवा अवधि पार गरेको जवानलाई बेलायत सरकारले पुरै पेन्सन दिईने प्रावधान छ भए नेपालीहरुलाई नदिएको बिगेसोका सभापति पदमसुन्दर लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया