बलात्कारको आरोपमा इटहरीबाट एक पक्राउ

इटहरी । इटहरीमा ९ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १७ स्थित गैसारमा बिहिबार राती बालिकालाई जवरजस्ती गरेको आरोपमा इटहरी १४ का २१ बर्षिय मोहमद इरफानलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

छिमेकी घरमा सुतिरहेकी ति बालिकालाई इरफानले बलात्कार गरेको पिडित परिवारको आरोप छ ।  उनको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया