माया गर्छु भन्ने धेरै आए, गए वालै भएन (भिडियाे कुराकानी)

चन्दा खडका (सञ्चारकर्मी, गायिका)

ईटहरी । चन्दा खडका पुर्वमा दैनिक गुञ्जिने एउटा नाम हो । एक रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा रहेकी खडकाको परिचय पछिल्लो समय बदलिएको छ । रेडियोका अलावा स्टेज कार्यक्रममा समेत उनको माग उत्तिकै छ । बिगत केही बर्षदेखि उनी हरेक बर्षको तिजमा तिज गित समेत गाँउदै आएकी छिन ।

केही फुटकर गितमा आवाज दिँदै आएकी उनले रेडियोकर्मी हुँदै गायिकाको परिचय बनाईसकेकी छिन । सर्लाहीमा जन्मिएकी उनी जागिरे बुबा सँगै बिभिन्न जिल्लामा पुगिन । बिगत एक दशकदेखि सुनसरीको ईटहरीमा रहेर उनी संघर्षरत रहेकी छिन । उनीसँगको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया