धनकुटा प्रहरीद्वारा विल्लव माओवादीका दुई कार्यकर्ता प्रक्राउ

धरान /  विल्लव माओवादीका दुई जना कार्यकर्तालाई धनकुटाको भेडेटार प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा धनकुटा जिल्ला स्तरीय नेता छिन्ताङ गाउपालिका वडा नं. ३ का बर्ष ४२ का धु्रब थापा र बर्ष १८ का रितेश राई रहेको भेडेटार चौकीका सई राजकुमार कट्टेलले जानकारी दिनुभयो ।

उनीहरुलाई भेटेटारको देवी थानबाट पर्चा सहित प्रक्राउ गरिएको बुझिएको छ । प्रहरीले फेला पारेको पर्चामा राष्ट्रवादी सरकारको हवला दिदै अहिलेको सरकारले अरुण ३ जस्तो राष्ट्रघाती आयोजना भारतलाई स्ुम्पेको प्रति खेद प्रकट गरेको छ ।

सन् १९५० को सन्धी, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङदी लगायत सन्धीलाई यो सरकारले पनि निरन्तरता दिएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सेनासहिते नेपाल भ्रमणा आउनु, अघिल्लो देउवा सरकारले समेत अनुमति नदिएको भारतीय दुवतावासले नेपालमा मनोमानी ५ करोड सम्म लगानी गर्न सक्ने प्रावधानलाई ओली दहाल सरकार्ले अनुमति दिएर भारतीय दुतावासलाई समानन्तर सरकार चलाउन छुट दिएकोले देशको प्रतिष्ठा झिन गिर्दै गएको कुरा उल्लेख छ ।  पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनकुटा पु¥याइएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सरकारले स्पष्ट नीति नल्याउदा पोषण विज्ञानमा अध्ययनरत विद्यार्थी वेरोजगार भएकाे गुनासो

मृगौला पीडित ज्ञानबहादुरलाई आर्थिक सहयोग प्रदान

धरानमा संविधान दिवस हर्षोल्लासका साथ मनाइयाे

धरानमा सिस्नो टिप्दै गरेकी वृद्ध महिलामाथि आक्रमण

भौगालिक दृष्टिकोणले विकट धरानको विष्णुपादुका बालमैत्री घोषणा

बालमैत्री घोषणासंगै धरान १४ मा बालबालिकाको सक्रियता बढ्यो

धरानमा प्रस्तुतिगृह अस्तव्यस्त, एउटै बेडमा दुईदेखि तीन जनासम्म पचार गराउन बाध्य

बीपीका चिकित्सक संसारकै उत्कृष्ट : राजदुत पुरी

समाजमा भएको महिला हिंसा, लागू औषध विक्री वितरणका विरुद्ध भूमिपथ टोलसुधार समिति

सुनसरीमा बलात्कारकाे घटना बड्दाे, बोर्डिङ्ग स्कुलका प्रिन्सिपल समेत बलात्कारमा संलग्न

तपाईको प्रतिक्रिया