उर्लाबारीमा सडकलाई पहिलो प्राथमिकता : नगरप्रमुख फागो

पुर्वोत्तर मोरङको उर्लाबारी नगरपालिका समृद्ध नगरको रुपमा परिचित रहेको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान,बेतेनी सिमसार लगायत उर्लाबारीका गहनाका रुपमा रहेका छन । शिक्षित र सभ्य नगरका रुपमा परिचय बनाएको यो नगर जिल्लाकै पुरानो बजार समेत हो ।

उर्लाबारीमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढिरहेको र अन्य बिकासका गतिबिधिहरु नियमित रुपमा भईरहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, बिद्युत, खानेपानी, यातायात लगायतका बिबिध क्षेत्रमा नगरले बिशेष योजना नै बनाएर काम गरिरहेको छ । उर्लाबाारीलाई पर्यटकीय सम्भावनायुत्त शहरका रुपमा समेत लिन सकिन्छ । समग्र उर्लाबारी नगरको गतिबिधि र भावी योजनाका बारेमा नगरप्रमुख खडग फागो सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया