भारतमा सम्पादकको हत्या

काठमाडौं– जम्मु कस्मिरको राजधानी श्रीनगरमा राइजिङ कस्मिर अखबरका सम्पादक सुजात बुखारीको बिहिबार साँझ गोली हानी हत्या भएको छ ।
श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीलाई उदृत गर्दै
मोटरसाइकलमा आएको आक्रमणकारीले उनीमाथि गोली होनेका पनि समाचारमा जनाएको छ ।
आजको कान्तिपुर दैनिक खबर मा रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया