काँग्रेसका युवा नेता सक्ने कम्युनिष्टको प्रपञ्च : सिजन गुरुङ ( भिडियो सहित)

सिजन गुरुङ नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरुण दल सुनसरीको सभापति हुन । पछिल्लो बिभिन्न बिवादमा मुछिएका उनी केहीदिन अघि मात्र जग्गा बिवादमा एक परिवारलाई धम्काएको आरोपमा उनलाई ईलाका प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएर १५ दिन हिरासतमा राखेर जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गरेको छ ।

उनी प्रहरी हिरासतमा रहँदा उनको लोकप्रियताबाट आत्तिएर बिरोधीले षडयन्त्र गरेर फसाएको भन्दै नेपाली काँग्रेस सुनसरीले चरणबद्ध आन्दोलन गरिनुका साथै प्रदेश १ को संसदमा समेत आवाज उठाईयो । उनी आफुले गरेको सामाजिक कामबाट अत्तालिएपछि बिरोधीले सुनियोजित प्रपञ्च रहेर फसाएको बताउँछन साथै उनले अाफु भित्र रहदाँ साथ र सहयाेग दिने सबैलाइ धन्यबाद समेत दिएका छन् । हिरासत बाट रिहा भएपछि पहिलो पटक उनीसँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया