अायाेजकलाई पाखा लगाउदै एकता बिराटचाैक फाईनल प्रबेश

पथरी / माेरङकाे पथरीशनिश्चरेमा जारी तेस्रो किर्तिपुर गोल्डकपमा अायाेजक न्यू स्टारलाई २ बिरुद्ध ४ गाेल गर्दै एकता फुटवल क्लब बिराटचाैक विजयी भएकाे छ । खेलमा एकताका बिराटचाैकका बिरेन्द्र लिम्बुले खेलकाे १३ मिनेट अग्रता लिएकाे थियाे । पहिलाे हाफमा निकै दवाव खेपेकाे अायाेजकले खेलकाे १९ मिनेटमा अर्काे गाेल खायाे । एकताका लागि उमेस राईले गाेल गर्दै २ गाेलकाे अग्रता दिलाए भने बिनाेद अधिमारीले खेलकाे २४ अाै मिनेटमा गाेल गर्दै एकतालाई ३ गाेलकाे अग्रता पुर्याए ।

दाेस्राे हाफमा लयमा फर्केकाे अायाेजकले दाेस्राे हाफकाे २ मिनेटमा राहुल कटुवाले गाेल गर्न सफल भए । खेलकाे ४२ अाै मिनेटमा निराेज बस्नेतले किपरलाई बिट गर्दै दिएकाे पासमा बिनाेद अधिकारीले गाेल गर्दै एकता बिराटचाैकले खेलमा ४ गाेलकाे अग्रता बनायाे । अन्तिम ईन्जुरी समयमा अायाेजकका भाेला राईले गाेल गरे पनि एकता बिराटचाैकले खेल २ का बिरुद्ध ४ गाेलकाे अग्रताले जित्याे ।

खेलकाे म्यान अफ द म्याच एकता फुटवल क्लव बिराटचाैका राहुल कटुवाल घाेघित हुँदै नगद १५०० प्राप्त गरे । १ गते हुने फाईनल खेल धरना फेन क्लव सुनसरी र एकता फुटवल क्लव बिराटचाैक बिच हुने छ । प्रतियोगिताको फाइनल खेल असार १ गते शुक्रवार हुने छ । प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र उपविजेताले ५० हजार रुपयाँ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया