अध्यायनका लागी भारत र बंगलादेश जानकालागी लिंकन भन्दा बिश्वासिलो अरु छैन : गम्भिर भगत

बिगत ८ बर्षदेखि भारत र बंगलादेशमा अध्यायनका लागी बिद्यार्थी पठाउने र परामर्श दिने परामर्शदाता संस्थामध्ये प्रदेश १ कै उत्कृष्ट र देशकै २० औँ स्थानमा रहेको संस्था हो बिराटनगरको लिंकन एकेडेमी ।

सन २०१० देखि भारतका बिभिन्न प्रान्तमा रहेका ७ वटा बिश्वबिद्यालय र बंगलादेशमा समेत गरी ४ सय बढी बिद्यार्थीलाई परामर्श दिई पठाईसकेको छ । काठमाण्डौमा समेत शाखा सञ्चालन गरिरहेको एकेडेमीका प्रमुख गम्भिर भगत आफुहरु ढाँटेर बिद्यार्थी नपठाउने र सही परामर्श दिएर मात्र बिद्यार्थी पठाउने बताउँछन । उनीसँग यसै बिषयमा गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया