सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

मोरङको सुन्दरहरैंचा १२ स्थित विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ को बहुचर्चित तथा ठूलो क्याम्पस अन्तर्गत पर्दछ । वि.स. २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले करिव ३ हजार विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्ययनरत छन् । सुकुना बहुमुखी क्याम्पसले २०७२ सालमा विश्वविद्यालय अनुदान आयोगको (क्युएए) प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ ।

स्थापनाकालमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका सीमित विषयहरु पढाइहुने यस क्याम्पसमा हालसम्ममा विभिन्न सङ्काय र विधासँगै स्नातकोत्तर तहको ७ वटा विषयहरुमा पढाइ सञ्चालन हुदैं आएको छ । बिहानी ,दिवा र बेलुकी शत्रमा पढाई हुँदै आएको छ । सुकुना बहुमुखी क्याम्पस तथा शिक्षाक्षेत्रको बारेमा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराइसंग गरिएको भिडियो कुराकानी ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

कोसीहरैंचा उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न

विराटचोकमा नेपाल बैंकको शाखा

जनता मा.वि. लाई ४ लाखको कम्प्युटर हस्तान्तरण

सगरमाथालाई सुन्दरहरैंचा फुटबल प्रतियोगिताको उपाधि

गीत संगीत तथा गजलमा अघि बढ्दै राज

सामुदायिक वनद्धारा गरिव तथा विपन्नलाई खाट वितरण

सुन्दरहरैँचा बजार अनुगमन : भेटियाे सडेगलेको मासु

बडादशैंको अवसर सँगै सुन्दरहरैंचामा सामूहिक दुर्गापूजा

विद्यालय पढ्ने अशक्त बालबालिकालाई टेलिभिजन

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

तपाईको प्रतिक्रिया