इटहरीमा बस दुर्घटना एकको मृत्यु, २२ बढी घाईते (तस्विरहरू सहित)

ईटहरी । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२जना बढी घाईते भएका छन । तिब्र गतिका कारण ना४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । मृतकको पहिचान खुलेको छैन ।

Purbeli TV

तपाईको प्रतिक्रिया