राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया