झापालाई हराउँदै थ्री स्टार फाइनलमा प्रवेश

उदयपुर  / उदयपुरमा जारी पाँचौं रमपम गोल्डकप प्रतियोगितामा झापा ११ लाई हराउँदै थ्री स्टार क्लब आफ्नो फाइनलमा प्रवेश गरेका छन् । स्थानीय थरुहट रंगशालामा भएको पहिलो हाफ खेलमा कुनै टिमले गोल गर्न नसकेपनि दोस्रो हाफको १३ औं मिनेटमा रुस्लाम थ्री स्टार क्लब ललितपुरका खेलाडी अजय मार्टिनले गोल गर्दै फाइनल यात्रा सुरक्षित गरेका हुन् ।

खेलमा दुवै टिमको खेलाडी आक्रमक देखिएपनि थ्री स्टारका खेलाडी मार्टिनकै गोल नै फाइनलका लागि निर्णाय कबनेका हुन् । खेल प्रेमी दर्शकहरु झापाको पक्षमा देखिएपनि अन्तिम समयसम्म गोल गर्न नसकेपछि दर्शक निराश भए । प्रतियोगिताको म्यान अफ द म्याच थ्री स्टार क्लबका खेलाडी पिटर शेगन भएका हुन् । उनले नगद ७ हजार हात पारे । विहिबारको सेमिफाइनल खेल सुनसरी ११ र मनाङ्ग मस्र्याङ्दी क्लब काठमाडौं विच हुने छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुर जिल्ला अस्पताल रेविज सुइको अभाव

उदयपुर गोल्डकप : मनाङलाई पन्छाउँदै थ्री स्टारले चुम्याे गोल्डकपको उपाधि

आत्माघाती गोल निर्णायक बन्दा सुनसरीको फाइनलको यात्रा समाप्त

झापालाई हराउँदै थ्री स्टार फाइनलमा प्रवेश

नेपाल पुलिसलाई हराउँदै सुनसरी ११ सेमिफाइनलमा प्रवेश

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दा गाउँ नै जोखिममा

a��a��a�?a�?a??a��a��a�? a�sa?�a��a??a�?a?�a��a�?a�?a�? a��a��a�?a��a??a�� a�?a��a??a��a��a�?a��a��a?� a�?a��a??a��a�?a�?

उदयपुरमा फेला परेको मानव कंकालको डीएनए परीक्षण हुने

a��a??a��a�?a??a�?a�?a�� a��a�?a�?a��a�?a��a??a��a��a?� a�?a�?a��a��a�? a��a��a??a��a�? a��a?�a�?a�? a��a?�a�?a�?

उदयपुरमा ८४ वर्षिय वृद्धलाई नागरिकता

तपाईको प्रतिक्रिया