प्रिमियर होटल स्कुल बिद्यार्थीको पहिलो रोजाई बनिसकेको छ : सुनीलकुमार भुसाल

ईटहरी । सुनसरीको ईटहरीमा रहेको प्रिमियर होटल स्कुल धेरै बिद्यार्थीको रोजाई बन्न थालेको छ । होटल म्यानेजमेण्टको बिभिन्न कोर्षहरु सस्तो र सुलभ मुल्यमा पढाई हुनुका साथै आफनै सुबिधासम्पन्न होटल,ईटहरी बेन्कुईट लगायत सञ्चालित रहेका छन ।

करिब अढाई बर्ष अघि फरक योजनाका साथ ईटहरी छिर्नुभएका प्रिमियर होटल स्कुलका (सिईओ) कार्यकारी प्रमुख सुनिलकुमार भुसाल यो स्कुल मात्र नभएर अन्य थुप्रै सम्भावनाहर रहेको र आगामी दिनमा थप सेवा सुबिधा सहित प्रस्तुत हुने लक्ष्यका साथ अघि बढेको बताउनुहुन्छ । प्रदेश नम्बर १ को पर्यटन प्रबद्र्धन र बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय भुसाल सँग बिद्यालयका भावी योजना र चुनौतिका बिषयमा गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया