बराह ब्यापार मात्र गर्दैन सामाजिक काममा समेत उत्तिकै क्रियाशिल छ : मानबहादुर दियाली

नुनदेखि सुनसम्म भन्ने मुख्य नारासहित लामो सयमदेखि सुनसरीको धरान,काठमाण्डौ,पोखरा,हङकङ,लण्डन र पछिल्लो समय दुबईमा बराह समुहले शाखा समेत सञ्चालन गरी ब्यबसाय सहित समाजसेवा समेत गर्दै आएको छ ।

समुह अन्र्तगत डिर्पाटमेण्ट स्टोर,ज्वेलरी,बचत तथा ऋण सहकारी,किचन लगायत कृषि फार्म समेत सञ्चालन भईरहेको छ । धरानबाट करिब १ दशकअघि शुरु भएको ब्यबसाय बिभिन्न मुलुकमा समेत बिस्तार भइसकेको छ । ब्यबसायका अलावा हरेक बर्ष नाफाको केही प्रतिशत समाजसेवामा खर्च गर्दै आएको बराह समुहका धरान प्रमुख तथा उद्योग बाणिज्य संघ सुनसरीका सदस्य मानबहादुर बिश्वकर्मासँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया