काब्यबाटिकाबाट कलाकारलाई खेदाउने निकृष्ट काम : बिक्रमश्री (भिडियाे सहित)

सुनसरीको ईटहरीमा रहेको ईटहरी मेट्रिक्सका संस्थाका अध्यक्ष हुन कलाकार बिक्रमश्री,उनी लामो समयदेखि पुर्बाञ्चलमा मुर्तिकला निर्माण, बिकास र सम्बद्र्धनका लागी लागिपरेका छन । यहि क्षेत्रमा लागेर ख्याति कमाएका उनी पछिल्लो समय मेट्रिक्स को निर्माणमै सक्रिय भएर लागेका छन ।

केही सातायता उनी निक्कै चर्चा र बिवादमा समेत मुछिएका छन । ईटहरीको काब्यबाटिकालाई प्रदेशस्तरीय क्यान्सर अस्पताल बनाउने योजनाअनुसार स्थानीय सरकार अघि बढेपछि उनले कलाकार र उनीहरुको कलाको अपमान गरिएको र उनीहरुलाई त्यस क्षेत्रबाट बिस्थापित गराउने काम भएको भन्दै बिरोध जनाएका छन । उनले अस्पतालको बिरोध नभएर कलाकारिताको अपमान भएको प्रति आफनो ध्यानाकर्षण भएको बताएका छन । उनीसँग गरिएको पुर्बेली संवाद :

तपाईको प्रतिक्रिया