लगनशिल भएर मेहनत गरे हरेक क्षेत्रमा सफलता : डम्बर तामाङ

डम्बर तामाङ प्रदेश नम्बर १ का सफल ब्यबसायी हुन । सुनसरीको ईटहरीमा रहेको ओसियन पार्क,सुर्दशन सेक्युरिटी सर्भिस,र स्नेहा गार्मेन्टका अलावा एक खुकुरी उद्योग र अन्य थुप्रै उद्योगहरु सञ्चालन गरिरहेका उनी प्रदेश १ का बिभिन्न ठाँउमा सुबिधासम्पन्न रिसोर्ट समेत सञ्चालन गर्ने तयारीमा जुटेका छन । ब्यबसायका अलावा बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय उनी हरेक क्षेत्रमा लगनशील भएर मेहनत गरे सफल हुने बताउँछन । उनीसँग गरिएको पुर्बेली संवाद :

 

तपाईको प्रतिक्रिया