सुनसरीकाे श्रीपुरमा भिषण अागलागि : १६ घर जल्दा ३५ लाख बढिकाे क्षती

  • मिकाइल आलम

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ६ श्रीपुरमा आगलागी हुँदा १६ जलेर नस्ट भएको छ । आज अपराहन्ह १२:३० बजेको समय स्थानीय जगदीश महात्माको ठरेसर बाट आगलागी भएको स्थानीयहरुले जानकारी गराएका छन् ।

आगलागीमा साधुलाल महात्मा सहितका गरी ८ वटा टिनको घर र ८ वटा फुसको भान्सा घर गरी १६ वटा घर जलेको बिओपी श्रीपुरले जनाएको छ । आगलागीमा अन्दाजी ३५ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीलाई २ घन्टापछि इटहरी,इनरुवा,झुम्का तथा भारतको बिहारबाट आएको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीमा मोटरसाइकल चोरको बिगबिगी , ६ महिनामा ९१ मोटरसाइकल चोरी २५ जना चोर पक्राउ

मनमोहन कप : प्रदेश ७ द्वारा ५ नम्बर प्रदेश १ सय १८ रनले पराजित

भारतीय टोलि लाई हराउँदै प्रदेश नम्बर ५ विजयी

सहरसा संग ३ विकेटले पराजित हुँदै भाण्टावारी दोस्रो

फिदा हुसेन हत्या प्रकरण : हत्यामा संल्गन तीनजना सुनसरी प्रहरीद्वारा सार्वजनिक (तस्विर तथा भिडियाे सहित)

भिमनगर लाई ७४ रनले हराउँदै भाण्टावारी सेमिफाइनलमा

प्रथम मनमोहन कप : उद्घाटन खेलमा पुलिसद्वारा प्रदेश २ पराजित

तलबको पैसा बाट विद्यार्थी र एकल महिला लाई न्यानो कपडा

एसपी राजन अधिकारीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेती लाई “बोल्ड” गरेपछि….

लागूऔषध सहित भारतीय युवक पक्राउ (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया