भाणटावारी टि २० क्रिकेट : भाणटावारी बी फाइनलमा

भाणटावारी । भाणटावारी बी सुनसरीको भाणटावारीमा जारी तेस्रो दुई देसिय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार निकै रोमाञ्च पहिलो सेमिफाइनल खेलमा भारतको बसतियालाई ३ रनले हराउँदै भाणटावारी बी फाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ गर्दै भाणटावारी बी ले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियोे । जवाफी १ सय १० रनको चुनौती पछ्याउँदै बसतिया १९ औं ओभरमा मात्र १ सय ६ रनम अलआउट भयो ।

निकै रोमाञ्च खेलमा भाणटावारी बी मिकाइल आलम उत्कृष्ट बोलिङ गर्दै टिम लाई फाइनलमा पुर्याएका थिए । हिजोको खेलको म्यान अफ द म्याच भाणटावारी बी फारुक आलम घोषित भए । उसलाई भाणटावारीका समाजसेवी तथा नेपाली काङ्ग्रेसका स्थानीय नेता मन्जुर आलमले पुरस्कार वितरण गरेका थिए । आज आइतबार हुने दोस्रो सेमिफाइनल खेल विजेता संग भाणटावारी बी ले सोमबार उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।

आपसी भाइचाराका लागि आयोजित क्रिकेट प्रतियोगितामा नेपाल र भारतका विभिन्न ८ वटा टिम सहभागिता रहेको आयोजक सेव द सुनसरीका अध्यक्ष तजमुल मन्सुरी बताएका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी पीडित आक्रोशित (भिडियाे सहित)

कोशीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कोशी कटानमा स्कारपिओ दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर ( ८ तस्विरहरू)

तपाईको प्रतिक्रिया