छुर्पी बनाउन दुध उमाल्दै

इलामको फूएतप्पास्थित एवाई डेरी उद्योगमा दुध पेलेर छुर्पी बनाउन दुध उमाल्दै कामदार । यहाँ दैनिक तीन सय लिटर दुध प्रशोधन हुने गरेको छ । तस्वीर : गोविन्द लामिछाने, इलाम

तपाईको प्रतिक्रिया