राष्ट्रियसभाको निर्वाचनका लागि जनमोर्चाबाट तीन उम्मेदवार

काठमाडौँ, ९ माघ / राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुनुहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया