प्रथम टंक वहादुर अाले स्मृती वडा नकअाउटकाे उपाधी वडा नं. ५ लाई

 पथरी । प्रथम टंक बहादुर अाले मगर स्मृती कप वडास्थरीय नक अाउट फुटवल प्रतियाेगितामा वडा नं. ५ विजयी भएकाे छ । खेल १४ अाैं मिनेटमा वडा नं. ५ का गणेश कार्कीले गाेलकाे खाता खाेल्दै अग्रता लिएका थिए भने दाेस्राे हाफकाे १६ अाै मिनेट वडा नं. ९ का भुवन लिम्बुले गाेल गर्दै खेल बराबरीमा पुर्याए ।

दाेस्राे हाफकाे २१ अाै मिनेटमा वडा नं. ५ का गणेश कार्कीले पुर्ण गाेल गर्दै अग्रता दिलाए पनि वडा नं. ९ का भुवन लिम्बुले २४ अाै मिनेटमा पाएकाे पेनल्टीमा गाेल गर्दै खेल बराबरी बनाए । त्यसपछि खेलमा कुनै पनि गाेल हुन सकेन खेल पेनाल्टीमा वडा नं. ५ ले ५ का बिरुद्ध ६ गाेल गर्दै उपाधि चुम्याे ।

जित संगै विजयी वडा नं. ५ ले नगद ५० हजार ट्रफी तथा प्रमाण पत्र र दास्राेले २५ नगद हजार ट्रफी प्रमाण पत्र प्राप्त गरेकाे छ । खेलकाे म्यान अफ द म्याच भुवन सुब्बा उदयमान खेलाडी सुबत खपाङगी उत्कृष्ट डिफ्रेन्स एमिल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर साैगात राई उत्कृष्ट फर्वाड सुबत मगर हाई स्काेर गणेश कार्की उत्कृष्ट गाेल किपर कपिल भट्टराई घाेषित भए ।

विजेता तथा उपविजेता दुबैलाई लेटाङ नगरपालिका मेयर शंकर राईले पुरस्कार प्रदान गर्नु भयाे । लाफा क्लवले अायाेजनामा पाैष २३ गते देखि ३० गते सम्म भएकाे खेलमा क्याप्छाकी अाले मगर परिवारकाे प्रायाेजन गरेकाे छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पागललाई सम्मान !

सुकिला बन्दैछन् युट्युबमा भाईरल यी बाल गायक, गए निल डेभिड शैलुन ( तस्विर तथा भिडियो)

मन्त्र ब्यान्डकाे मन्त्रमा झुमे युवा (तस्विरहरू सहित)

पथरी बहुमुखी स्ववियु खुल्ला दाैड प्रतियाेगिता गर्ने

पथरीशनिश्चरे नगर कपकाे उपाधी वडा नं. १ लाई

जनप्रतिनिधिले नै बेईमानी गरेपछि, वृद्ध तथा एकल महिलाकाे भयो बिचल्ली (भिडियाे सहित)

योसेकको पहलमा स्वटर बितरण

प्रथम टंक वहादुर अाले स्मृती वडा नकअाउटकाे उपाधी वडा नं. ५ लाई

जब तुलसी ‘कान्छीकाे छाता ढल्काईदे एता’ भन्दै स्टेज चढे

विश्व शान्तिको कामना सहित जप ध्यान

तपाईको प्रतिक्रिया