यस्ताे छ परिवर्तित ४६ गाउँपालिका तथा नगरपालिकाहरूको नाम र केन्द्र (सूचीसहित)

२८ पौष, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो । जसअनुरुप सुनसरीका भोक्राहा तथा हरिनगरा गाउपालिकाको नाम तथा केन्द्र परिवर्तन भएको छ।

हेर्नुहोस् सूची

तपाईको प्रतिक्रिया