पाखो बारीमा सुन फलाउँदै नारायण दम्पत्ति (भिडियो कुराकानी)

मोरङको केराबारी गाँउपालिकामा पर्ने बिहिबारे यतिबेला पर्यटकीय क्षेत्रका रुपमा बिकसित भईरहेको छ । जेफालेको नामले परिचित सो ठाँउ जिल्लामै पहिलोपटक अग्र्यानिक चिया खेती गर्ने ठाँउका रुपमा समेत चिनिन्छ ।

कुनैबेला पाखोबारीका रुपमा चिनिने सो ठाँउमा यतिबेला सुन फल्न थालेको छ । स्थानीय नारायण राई र उनकी श्रीमती बिना खजुमले सो ठाँउमा शुरु गरेको चियाखेती यतिबेला नमुना बनेको छ । उनीहरुको संर्घष अनि सफलताको कथा खोज्न हामी सोही ठाँउमा पुगेर उनीहरु सँग कुराकानी गरेका छौँ ।

थप कुराकानी भिडियोमा :

तपाईको प्रतिक्रिया