लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप , प्रहरीले गर्याे हवाई फाइरिङ

काठमाडौं / स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएकाे छ ।

स्याङ्जाको तुलसी भन्ज्याङ गा.वि.स मा मतदाताहरुको विषयलाई लिएर झडप भएकाे थियाे ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फाइरिङ गरे थियाे ।

 

तपाईको प्रतिक्रिया