पूर्वराजा ज्ञानेन्द्रले हालेनन भाेट किन ?

काठमाडौं । नेपालमा गणतन्त्रकाे स्थापना पछि  नागरिक सरह  रहेका पूर्वराजा ज्ञानेन्द्र साहले याे पटक पनि निर्वाचनमा मतदान गरेका छैनन । स्थानीय निर्वाचनमा कुनै सहभागिता नजनाएका पूर्वराजा साहले याे पटककाे प्रतिनिधी सभा तथा प्रदेश सभाकाे निर्वाचनमा पनि मतदान गरेनन । उनि मात्र नभर्इ परिवारका कुनै सदस्यहरूले भाेट नहालेकाे उनका सहयाेगीहरूले बताएका छन ।

तपाईको प्रतिक्रिया