महिलाको सहभागिता अधिक (तस्विरहरू)

बिहिबार जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा उल्लेख्य सहभागिता देखिएको छ । यसपटक महिलाको सहभागिता पनि अधिक देखिएको छ । अधिकांंश मतदान स्थलमा ३० जना महिला बरावर ३ जना पुरुष मतदान गर्न आएका छन । कुनै पनि मतदान केन्द्रमा मतदाताको लागि पानी र शौचालयको ब्यबस्था नहुँदा समस्या देखिएको छ । तस्विरः गाेपाल काफ्ले








तपाईको प्रतिक्रिया