मतदानमा जे देखियो, १६ तस्बिर

काठमाडौँ, २१ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।

हेर्नुहोस् तस्बिर














तपाईको प्रतिक्रिया