बलराम आचार्य भन्छन : यसकारण गोरखा अरुभन्दा उत्कृष्ट छ (भिडियो सहित)

ईटहरी । पुर्वाञ्चलमा दुई दशकदेखि सञ्चालित गोरखा डिपार्टमेण्ट स्टोरले आफनो चौथो शाखा सुनसरीको धरानमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
पुर्बाञ्चलको पहिलो डिपार्टमेण्ट स्टोरको रुपमा परिचित सो स्टोरमा ५ लाख बढी किसिमका सामानहरु उपलब्ध रहेका छन भने ११ सय बढीले प्रतयक्ष रोजगारी समेत पाएका छन । स्टोरले झापाको दमकमा सञ्चालन गरेको गोरखा किचन उत्कृष्ट किचनको मापदण्डमा समेत परेकाे छ । गोरखा डिपार्टमेण्टको सेवा सुबिधा र उपभोत्ताहरुको गुनासोका बारेमा  यसका सञ्चालक बलराम आचार्य सँग गरिएकाे कुराकानी :

भिडियाे

तपाईको प्रतिक्रिया