प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती

काठमाडौं । हृदयघातका कारण अाइतबार बिहान निधन भएका पेकाश दहालकाे पार्थव शरिरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । काठमाण्डाैस्थित पशुपति अार्यघाटमा अन्तिम संस्कार गर्ने क्रममा छाेरा प्रकाशलार्इ प्रचण्डले दागबत्ती दिएका हुन । अन्तिम संसकारकाे समयमा प्रचण्ड भावविहल बनेका थिए ।

 

तपाईको प्रतिक्रिया