हेलिप्याडबाट काठमाडौं फर्कदै प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश (साकार) दाहालको निधनपछि झापामा रहनुभएका दाहाल काठमाडौं फकर्नुहुँदै । उहाँ झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालको सातौं तलामा रहेको हेलिप्याडबाट छोरी, ज्वाइँसहित काठमाडौं फर्कनुभएको हो ।

तस्विर – सुरेन्द्र भण्डारी

तपाईको प्रतिक्रिया