पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । अाज  मंगलबार साँझ भएको आगलागी अझ सम्म पनि  नियन्त्रणमा अाएकाे छैन । अागलागी स्थलमा दमकलहरू अागाे नियन्त्रणका लागी प्रयासरत रहेका छन् ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणका लागि खटिएका छन् । आगलागीकाे कारण  भने खुल्न सकेको छैन । थप विवरण अाउन वाँकी ।

तपाईको प्रतिक्रिया