राष्ट्रपति भण्डारी अबुधावीमा (तस्विरहरू)

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार साँझ अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुँदा हार्दिक स्वागत गर्दै मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेली ।

तस्बिर : सौजन्य–बसन्तकुमार रुपाखेती, अबुधावी

तपाईको प्रतिक्रिया