इटहरीमा अायाेजित अन्तराष्ट्रिय रिङ रेसलिङ टूर्नामेंट ( १९ तस्विरहरू)

इटहरी  / नेपाल रिङ रेसलिङ संघले आयोजना गरेकाे दोस्रो अन्तराष्ट्रिय रिङ रेसलिङ टूर्नामेंट आज साेमबार सम्पन्न भएकाे छ । बेलुका ३ बजेदेखि इटहरीकाे जनता मा.विमा सुरु भएकाे उक्त टूर्नामेंटमा आठ देशका २१ जनाको सहभागिता रहेको थियाे । हेर्नुहाेस् जागृती क्लबले आयोजना गरेकाे उक्त  टूर्नामेंटका तस्विरहरू

तस्विरः सुवर्णशमसेर बिष्ट काे फेसबुकबाट

तपाईको प्रतिक्रिया