मिडिया सेन्टर मिडिया सेन्टर प्रदेश नं ४ उद्घाटन

नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उप समिति अन्तर्गत मिडिया सेन्टर प्रदेश नं ४ को पोखरा कार्यालयको उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार यज्ञबहादुर थापा ।

तस्वीर : वासुदेव पौडेल, पोखरा

तपाईको प्रतिक्रिया