प्रवासी नेपाली मंच युएईद्वारा युएईमा अलपत्र सविनालाई स्वदेश फिर्ताकोलागि आर्थिक सहयोग

युएई /परिवारको सुनौलो भविष्यको सपना सजाउदै दलाल मार्फत चार महिना अगाडि भारतिय बाटो हुँदै घरेलु कामदारको रुपमा युएईको सारजाह आई पुगेकी लेले-२, ललितपुरकी सविना तामाङलार्इ नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच युएई, सारजाह राज्य समितिका सदस्यहरुको पहलमा उद्धार  गरि राजदुतावासको संरक्षणमा पुर्‍याईएको छ ।
 घरेलु कामदारको रुपमा काम गर्दै आएकी सविना सडकमा अलपत्र परेको अवस्थामा फेला परेकी थिइन । उनकाे उद्धार गरी स्वदेस फिर्ताकालागि अार्थिक सहयाे जुटाइएकाे हाे ।

तपाईको प्रतिक्रिया