चितवन निकुञ्जमा अर्ना

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा आइतबार देखिएको अर्ना । कोशीबाट स्थानान्तरण गरी ल्याईएका अर्ना बिरामी हुन थालेपछि उपचार थालिएको छ ।

तस्बिर : नारायण ढुंगाना, चितवन

तपाईको प्रतिक्रिया

Loading…