मदिरा नष्ट गर्दै

बेसीशहरका विभिन्न स्थानबाट जफत गरेको अवैध घरेलु मदिरा नष्ट गर्दै प्रहरी । सदरमुकाम बेसीशहरबाट जफत गरिएको ४० लिटर मदिरा र चारसय लिटर कच्चा पदार्थ नष्ट गरेको हो ।

तस्विर : सन्देश पौडेल

तपाईको प्रतिक्रिया

Loading…