रसुवागढी सडकको कार्य तीव्र गतिमा (तस्विरहरू)

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतीका लागि नुवाकोटको रातमाटेमा काम गर्दै मजदुर । रसुवागढी नाका जोड्ने यो सडकको विस्तार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

तस्बिर : नवदीप श्रेष्ठ, नुवाकोट

तपाईको प्रतिक्रिया

Loading…