कहिले बन्ला माईखोलाको पुल ?

इलामको दक्षिणी दानाबारी र महमाई जोड्ने माईखोला पुल । पाँच वर्षदेखि निर्माणाधीन पक्की पुल सम्पन्न नहुँदा बर्षायाममा यहाँका स्थानीयवासी डुंगाबाट आवतजावत गर्न बाध्य छन् ।

तस्बिर : यज्ञराज आङदेम्बे, झापा

तपाईको प्रतिक्रिया

Loading…